images
images

२०८२ सालमा २८ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं – सरकारले २०८२ सालमा दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म २८ दिन सार्वजनिक बिदा रहेको छ ।

राजपत्रमा सार्बजनिक गरेको बिदाको सुचना अनुसार १३ दिन पर्ब बिदा , ३ दिन सम्बन्धीत धर्म संस्कृति भौगोेलिक क्षेत्र र स्थान विशेषको लागि, २ दिन महिला कर्मचारीको लागि, १ दिन शिक्षणसंस्था, ४ दिन काठमाडौ उपत्यका, ४ दिन जात्रा र पर्व, ६ दिन मुलुकभर सबैलाई सार्बजनिक दिवस, १ दिन अपाङग भएका कर्मचारीलाई, २ दिन सार्बजनिक जन्मजयन्ती,३ दिन सम्बन्धीत धर्माबलम्बीहरुको लागि बिदा दिने निर्णय गरेको छ ।

तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि छुट्टै सार्वजनिक बिदाको व्यवस्था गरिएको छ ।

सूची –