images
images

लोसपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, ७ चैत – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।

बैठकमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन र समसामयिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।

लोसपाको आगामी कार्ययोजनामा समेत छलफल हुने महासचिव मनिष मिश्रले जानकारी दिए।