तस्बिर: प्रदीपराज वन्त
काठमाडौँ, १२ चैत – आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडाैँ टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो ।

तस्बिर: प्रदीपराज वन्त




