काठमाडौँ । माओवादीको तराई मधेश जागरण अभियान चैत २० देखि बाँकेबाट सुरु हुने भएको छ ।
सोमबार बसेको पदाधिकारी बैठकले बाँकेबाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।