images
images

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन काठमाडौँ आइपुग्ये

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) का शीर्ष नेता युआन च्या च्युन काठमाडौँ आइपुगेका छन्।

सीपीसीको पोलिटब्युरो सदस्य रहेका युआन आइतबार काठमाडौँ आइपुगेका हुन्।

श्रीलंका भ्रमण सकेर आज काठमाडौँ आएका उनी यहाँ तीन दिनसम्म रहने जनाइएको छ।