काठमाडौँ – काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपेली युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गरेकी छन्।
उनको भ्रमणका क्रममा युरोपेली युनियनका दक्षिण एसिया हेर्ने विज्ञ तथा अधिकारीहरूसँग अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्यासबारे बैठक तथा छलफल हुने महानगरपालिकाले जनाएको छ।


लाल्टिन खबर 






