images
images

२६ सहसचिवको सरूवा (सूची)

काठमाडौं । संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत २६ सहसचिवको एकैपटक सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

निर्णयानुसार राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डे अर्थ मन्त्रालयमा सरुवा भएका छन्। ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याललाई गृह मन्त्रालय तानिएका छन्।

यस्त्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रदेश सचिव भीष्मकुमार भुषाललाई सामाजिक विकास मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ। तीर्थराज भट्टराईलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ।

हेर्नुहोस् सूची: