images
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आजै राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ।

भारतबाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमको भनाइ छ।