images
images

राष्ट्रपतिद्वारा‍ संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं,  ३ बैशाख – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न्।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन्।

 

मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेको थियो।

विज्ञप्ति: