काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली काँग्रेस काबीचमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् ।
‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ उनले भने ।