images
images

प्रहरीका ७५ जना वरिष्ठ सईमा बढुवा (सूचीसहित)

काठमाडौं, ४ बैशाख – नेपाल प्रहरीको जनपद समूहतर्फ ७५ सई वरिष्ठ सईमा बढुवा भएका छन् । बढुवा प्रतिस्पर्धामा रहेका अनगिन्ती सई दरबन्दी अभावका कारण बढुवा बञ्चित भएका छन् । खुला प्रतिस्पर्धाबाट असईमा भर्ना भएकाले यो बढुवामा प्राथमिकता पाएका छन् ।

हेर्नुस् बढुवा सूची