images
images

पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराज फरार

काठमाडौं, ४ बैशाख – पूर्वपत्रकार एवम् मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराज फरार भएका छन् ।

बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।

उनीविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धान तथा फरार अहिराजको खोजी भइरहेको जनाएको छ ।