images
images

स्थानीय तहलाई सामान्यको परिपत्र: रिक्त पदको विवरण बुझाउ [ पत्र सहित ]

निर्वाचन पश्चात् जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको पद रिक्त भए निर्वाचन आयोग र संघीय मामिला मन्त्रालयलाई बुझाउन परिपत्र गरेको हो ।

मन्त्रालयको संघीय मामिला शाखाका अनुसार विवरण निर्वाचन आयोगमा बुझाएपछि आवश्यकताका आधारमा उपनिर्वाचन गर्ने आयोगको तयारी रहेको छ ।

पत्र :