images
images

सुन प्रकरणबारे सरकारको जवाफ माग्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने भएको छ ।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय किलो सुनबारे गृहमन्त्रीको जवाफ माग्ने निर्णय गरेको हो ।

साउन ३ गते राजश्व अनुसँधान विभागले सो सुन बरामद गरेको थियो ।

लाल्टिन खबर
images
SKIP THIS