images
images

लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत

काठमाडौं- लोकतान्त्रिक महिला संघ केन्द्रीय संयोजक (प्रभारी)को संयोजकको जिम्मेवारी निर्जला राउतले पाएकी छिन्। लोसपा नेपालको वरिष्ठ उपाध्यक्ष समेत रहेकी राउतले लोमसंघको केन्द्रीय संयोजकको जिम्मेवारी पाएकी हुन्।

पूर्व सांसद समेत रहेकी राउतको सहित विभिन्न भातृ संगठन हेर्ने गरी जिम्मेवारी तोकिएको छ।