सियोल, १५ वैशाख – उत्तर कोरियाले पहिलो पटक रुसमा सैनिक तैनाथ गरेको पुष्टि गरेको छ । सोमबार सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रुसी सीमा क्षेत्र कुर्स्कमा युक्रेनको नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको जनाएको छ ।















