images
images

६३ एसपीको सरुवा, १७ जिल्लाका फेरिए (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ६३ प्रहरी उपरीक्षक (एसपी)को सरुवा तथा काज गरेको छ । सोमबार भएको सरुवा तथा काजका अनुसार, १७ जिल्लाको नेतृत्व फेरिएको छ ।

झापा, रूपन्देही, धनुषा, महोत्तरी, काभ्रे, सर्लाही, रौतहट, स्याङ्जा, पश्चिम नवलपरासी, सिन्धुली, बाग्लुङ, पाल्पा, गुल्मी, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर जिल्लाको नेतृत्व फेरिएको हाे । १४ महिनापछि प्रहरी प्रधान कार्यालयले एसपीको सरुवा गरेको हो । सोमबार सरुवा गरिएका एसपीहरू २०८० फागुनमा भएको थियो ।

हेर्नोस् को कहाँ पुगे ?