images
images

सर्लाहीमा नयाँ एसपी- योगेन्द्र कुमार खड्का

एसपी यादव/सर्लाही, बैशाख १५ गते – जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ एसपीका रुपमा योगेन्द्र कुमार खड्का आउने भएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा कार्यरत रहेका एसपी खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखमा नियुक्त गरेको हो ।