images
images

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

काठमाडौं, साउन १३ । नेकपा (माओवादी केन्द्रको) पदाधिकारी बैठक आज अपराह्न ४ बस्ने भएको छ । वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्न लागेको हो ।

आजको बैठकमा साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल हुँदैछ । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।