images
images

संसदको संयुक्त बैठक बस्दैः सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ – संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज बस्दैछ । सरकारले आज आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ । 

जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । बैठक दिनको ३ः०० बजेको लागि बोलाइएको छ ।