images
images
images

ट्रम्पको दावी : युद्धविराम गर्न भारत र पाकिस्तान सहमत

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका राजी भएको दावी गरेका छन्।

 

 

उनका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा उक्त कुरा सार्वजनिक गरेका छन्।

ट्रम्पले लेखेका छन्, ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकामा दुवै देशलाई बधाइ छ.’