images
images

डा. शशांकले ३ वटा गाडी, सुनको रोलेक्स घडी र २ झोला पैसा घुसवापत लिएको खुलासा !

काठमाडौं, टोकियो, १३ जेठ – नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाइँले पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ३ वटा गाडी, सुनको रोलेक्स घडी र २ झोला पैसा घुस वापत लिएको आरोप लगाएका छन् । राजनीतिक नियुक्तिका लागि कोइरालाले यसरी घुस लिएको आरोप बजगाईंले सार्वजनिकरुपमा लगाएका हुन् ।