काठमाडौं – आर्थिक वर्ष २०८२/०८३ को बजेट मन्त्रिपरिषद्बाट अनुमोदन भएको छ ।
बिहीबार दिउँसो बसेको बैठकले बजेट अनुमोदन गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले संसद्मा आगामी वर्षको बजेट पेस गर्दैछन् ।