images
images
images

साढे ४४ अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौँ – यो वर्ष सरकारले करिब साढे ४४ अर्ब विदेशी लगानी स्वीकृत गरेको छ।

आर्थिक सर्वेक्षण अनुसार चालु आवको आठ महिनामा ४४ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको हो । गत वर्षको तुलनामा विदेशी लगानी करिब १४ अर्ब रुपैयाँले बढेको छ ।