images
images
images

यस्तो छ आव २०८२/०८३ को बजेट [पूर्णपाठ]

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कूल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ।

 

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीवार उक्त बजेट पेस गरेका हुन्।

बजेटको पूर्णपाठः–