काठमाडौँ – सरकारले साझा यातायातलाई थप १०० वटा विद्युतीय बस उपलब्ध गराउने भएको छ।
बिहीबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएका हुन्।