images
images

सार्वजनिक यातायात ठप्प भएपछि प्रहरीले सुरू गर्‍यो निःशुल्क बससेवा (रुटसहित)

काठमाडौं, १९ जेठ – राइड शेयरिङ सेवाको विरोधमा सार्वजनिक यातायात ठप्प पारिएपछि सर्वसाधारणको सुविधाका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सुरू गरेको छ ।

सर्वसाधारणका लागि दुईजटा रुटमा निःशुल्क बससेवा सञ्चालन गरिने नेपाल प्रहरीले जनाएको छ ।

रुटहरू तस्बिरमा हेर्नुहोस् ।