images
images

कर्णाली प्रदेश सभामा आगामी वर्षको नीति तथा कर्यक्रम पेस (पूर्णपाठसहित )

हुम्ला – कर्णाली प्रदेश सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हाे।

बुधवार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलेले सरकारको तर्फबाट सरकारको आव २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

 

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका कार्यवाहक प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।