काठमाडौं, २७ जेठ – काठमाडौंको टोखामा गोली चल्दा दुईजना प्रहरी घाइते भएका छन् ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको हो ।