images
images

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं, साउन २२ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ बजेदेखि जारी बैठकमा केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका लागि पार्टीको भूमिका, सरकारको कामकारबाहीलगायत विषयमा छलफल भइरहेको जनाईएको छ ।