images
images
images

कर्णालीको बजेट मन्त्रिपरिषद्‌बाट पारित

सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेट आइतबार मन्त्रिपरिषद्‌बाट पारित भएको छ।

अबको केही समयमै संसद्मा प्रस्तुत गर्दैछ।

बजेट संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्‌बाट पारित भएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए।