images
images
images

राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पलाई बुझाए ओहादाको प्रमाण पत्र (फोटो फिचर)

अमेरिकाको राजधानी वासिङटन डीसीमा आयोजित एक समारोहमा राष्ट्रपति ट्रम्पले रेग्मीको पत्र बुझेका थिए ।

राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष ओहादाको प्रमाण पत्र पेश गरेकाे अमेरिकास्थित नेपाली दूतावासकाे आधिकारिक सामाजिक सञ्जालमा उल्लेख छ ।

भेटका क्रममा ट्रम्पले राजदूत रेग्मीसँग फोटो पनि खिचाएका थिए ।