काठमाडौँ- प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल असार ५ गतेदेखि हुने भएको छ ।

सभामुख देवराज घिमिरेले मन्त्रालयगत छलफलका लागि ३ दिनको समय तय गरेका हुन् ।
यो जानकारी सभामुख घिमिरेले सोमबार सभामा गराएका हुन् ।