images
images

नेविसंघ केन्द्रीय कार्यसमिति सदस्यहरु मनोनित, को-को परे ? (सूची सहित )

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । सोमवार कांग्रेस सभापति शेरबहादुर देउवाले ७१० जना सदस्यहरुको मनोनित गरेका हुन् । 

कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनय गर्नुभएको जानकारी दिएको छ ।

कुन जिल्लाबाट को को परे ? सूची हेर्नुहोस् :

c1c2c3c4c5c6c7c8c9c10c11c12c13c14c15