images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ।

बुधबार बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो।

 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिएका छन्।