काठमाडौं, ५ असार – नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका च्यातेका छन् ।
बिहीबार बसेको संसद बैठकमै उनले बजेट पुस्तिका च्यातेका हुन् ।
उनले बजेट निर्माणमा विभेद गरिएको आरोप लगाएका छन् ।