images
images

भोटाहिटीको साझा भवनमा आगलागी, आगो निभाउने प्रयास जारी

काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित साझा भवनमा आगलागी भएको छ ।

बिहीबार साँझ भवनको आथिल्लो तल्लाबाट सुरुभएको आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका गरी ५ वटा बारुणयन्त्रको सहयोगमा आगो निभाउने प्रयास भैरहेको हो ।

आगलागीको कारण खुल्न सकेको छैन ।