images
images
images

माछापुच्छ्रे बैंकका सिइओ कोइराला एईपीसीको सदस्यमा नियुक्त

काठमाडौँ, १२ असार – माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल बैंकर एशोसिएशनका अध्यक्ष सन्तोष कोइराला, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र अन्तर्गत वैकल्पिक उर्जा समिति सदस्यमा नियुक्त भएका छन् ।

सिइओ कोइराला दोस्रो पटक माछापुछ्रे बैंकको जिम्मेवारीमा छन् । वाणिज्य बैंकका सिइओहरुको संस्था एनबिएमा समेत जिम्मेवारी निभाइरहेका छन् ।