काठमाडौँ, १३ असार – मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेका लागि बोलाएको बैठक आधा घण्टा ढिलो गरी २:३० बजे सुरु भएको हो।