काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी शुक्रबार स्वदेश आइपुगेका हुन् ।
प्रधानमन्त्री असार १४ गते स्पेन प्रस्थान गरेका थिए ।