images
१२ पुष २०८२, शनिबार । Dec 27, 2025
images
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • सुनचाँदी
    • शेयर
    • बैंकिङ
    • सहकारी
    • उद्योग
    • पर्यटन
    • अटो
  • समाचार
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • मनोरन्जन
    • फिचर
    • जिवन शैली
  • स्वास्थ्य
  • अन्तर्वार्ता
×
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • अन्तर्वार्ता
  • उद्योग
  • कृषि
  • जिवन शैली
  • :कर्मचारीगुठी संस्थान
  • 'जनस्वराज'
  • 'बटमलाइन
  • 'मधेश प्रदेश सरकार
  • ‘YAHA CHHA’
  • ‘अफर’

महोत्तरीमा रोजगारीमुखी तालिम केन्द्र स्थापना तर्फ कदम, लोसपा नेताहरूको अगुवाइमा शिलान्यास

  • images लाल्टिन खबर
  • ४ श्रावण २०८२, शनिबार

महोत्तरी -महोत्तरी  जिल्लाको बलवा नगरपालिका मा व्यवसायिक प्रशिक्षण केन्द्र भवन निर्माणको  शिलान्यास गरिएको छ।

आज एक भव्य समारोहका बीच मधेस प्रदेशको महोत्तरी जिल्लाको बलवा वार्ड न ६, सोनामाइको प्रांगणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत बन्ने व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको भूमि पूजन सम्पन्न भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष सम्मानित नेता आदरणीय महन्त ठाकुरज्यू र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शरतसिंह भण्डारीज्यूले संयुक्त रूपमा भूमिपूजन गर्नुभयो।
यस पहलका लागि नेतृत्वदायी भूमिका निर्बाह गर्नुहुने श्रममन्त्री तथा महोत्तरी २ का संघीय सांसद भण्डारीज्युलाई जनताले आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा सयौं स्थानीय जनता, जनप्रतिनिधि, समाजसेवी तथा युवाहरूको उत्साहजनक उपस्थिति रह्यो।
मधेस प्रदेशमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रविधियुक्त सीपमूलक तालिम केन्द्र बन्ने पक्का भएपछि क्षेत्रीय विकास र रोजगारी सृजनामा यसले ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको छ।

उक्त भवन शिलान्यास कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री आदरणीय माननीय महन्थ ठाकुर र नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।

 

 

 

ट्रेन्डिङ

  • लोसपा द्वारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

  • दुर्घटना अपडेट: सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

  • वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

  • विगतको भन्दा परिणाममूखीः ईपीजीको विषयमा कुरा राखेको :सीमा विवादबारे भारतसँग खुलेरै छलफल: प्रधानमन्त्री प्रचण्ड

  • ५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक

थप समाचार

सबै

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज, मन्त्रिपरिषद्ले अरु के–के गर्‍यो ?

गोदावरीका मेयरसहित १४ जनालाई सफाइ दिएको मुद्दा सर्वोच्चमा पुनरावेदन

नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः परराष्ट्रमन्त्री शर्मा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

पूर्व मन्त्री भण्डारीको दूरदर्शी पहलले महोत्तरीमा सिँचाइ विस्तार

रवि, बालेन र कुलमान सहमतिनजिक

३० उपसचिवको सरुवा, ९ जनाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर

जे. पी. मार्ग, ठमेल, काठमाडौँ , नेपाल

फोन : +९७७-१-४२५९१२३
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः १०१९ / ०७५-७६

हाम्रो बारे

  • Home
  • About Us
  • Team
  • Privacy Policy
  • Contact Us

हाम्रो टिम

अध्यक्ष तासी गुरुङ
प्रधान सम्पादक सरोज थापा
निर्देशक सोनम गुरुङ
सह सम्पादक अभिषेक अर्याल
प्रेस प्रतिनिधि माधव अर्याल
उप-सम्पादक दिपक रिमाल
संवाददाता/News Desk/डिजाइनर कुसुम भण्डारी
संवाददाता दिलिप वि.क.
संवाददाता अशोक उप्रेती
मधेश इनचार्ज कामरेन्द्र बर्मा
पुरा हेर्नुहोस्
For Advertisement

जे. पी. मार्ग, ठमेल, काठमाडौँ , नेपाल

फोन : +९७७-१-४२५९१२३
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः १०१९ / ०७५-७६

  •                                © २०२२ सर्वाधिकार सुरक्षित www.laltinkhabar.com