images
images

प्रधानमन्त्री केपी शर्मा ओली बिभिन्न कार्यक्रमको लागि भोली महोत्तरीको मटिहानी जादैं

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली भोली बिहान ११ बजे महोत्तरी जिल्लाको मटिहानीमा जाने हुनु भएको छ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली द्वारा भोली ११ बजे मटिहानी मटिहानी नगरपालिका वडा नं. ८ मटिहानीमा नवनिर्मित बिग्ही नदी पुलको समुद्घाटन र ११:३० बजे वडा नं. ६ मटिहानीमा नवनिर्मित प्रसूति गृह भवनको समुद्घाटन कार्यक्रम रहेको कुरा नगर प्रमुख हरि मंडलले बताउनुभयो ।