काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

भोलि (शुक्रबार) बिहान ९ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।
बैठक देउवा निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा समयसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।









