images
images
images

सामान्य प्रशासन मन्त्रालयद्वारा ३४ उपसचिवको सरुवा (सूची सहित)

काठमाडौँ,  १८ साउन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।  शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो ।

सूची-