images
images
images

व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं – उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश गरेको छ । उच्च अदालतले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

बैंकिङ कसुर मुद्दामा प्रसाईंलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय सुदर्शन देव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको वाणिज्य इजलासले सो आदेश दिएको हो ।