images
images
images

बीवाईडी अट्टो १ बजारमा, कति पर्नेछ मूल्य?

काठमाडौं, २१ साउन – बीवाईडीको नेपाली बिक्रेता साइमेक्स इंकले नेपाली बजारमा बीवाईडी अट्टो १ ईभी सार्वजनिक गरेको छ।

आजदेखि भृकुटीमण्डपमा सुरु भएको एक्स्पोमा साइमेक्सले अट्टो १ सार्वजनिक गरेको हो।

यो गाडी नेपालमा डाइनामिक र प्रिमियम भेरियन्टमा ल्याएको छ। यसअनुसार डाइनामिकको मूल्य २८ लाख ९५ हजार र प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ राखिएको छ।