काठमाडौँ – न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरू नियुक्तिका लागि सिफारिस गरेको छ ।
परिषद्को बिहीबार साँझ सम्पन्न बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो ।