images
images
images

विपिन जोशीलाई रिहाइको माग गर्न इजरायल जाँदै आमा र बहिनी

काठमाडौँ- हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीलाई रिहाइको माग गर्न उनकी आमा र बहिनी आज इजरायल जाँदैछन्।

 

विपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आज इजरायल प्रस्थान गरेका हुन्।

 

९ बजेको फ्लाइ दुबईको फ्लाइटमार्फत उनीहरू इजरायल जान लागेका हुन्। विमानस्थलभित्र पस्दा आमा र बहिनी दुवै जना रुदै पसेका थिए।