काठमाडौं , २९ साउन – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले गरेका १८ निर्णयहरु सार्वजनिक गरिएका हुन् ।
बैठकले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ ।
यस्ता छन् १८ निर्णय :












