images
images
images

राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो ९० जनाका लागि जागिर (सूचनासहित)

काठमाडौँराष्ट्रिय अनुसन्धान विभागले ९० जना जनशक्ति माग गरेको छ।

विभागले शुक्रवार सूचना जारी गरेर नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना माग भएको छ।

तोकिएको योग्यता पूरा भएका उम्मेदवारले असोज १२ गते भित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर असोज १९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

विस्तृत सूचना हेर्नुहोस्:

anu_HiTlg17RE4-1756433286.jpg